📅 २४ भाद्र २०८३, बुधबार
📍 पोखरा / काठमाडौँ🌡️ २४.१२°C🍃 AQI: ५२ (मध्यम)
गृहपृष्ठ › विज्ञान र प्रविधि › बाढीमा हराएको सूचना खोजिरहेका निरज: एआई प्रविधिको प्रयोग गरी एकीकृत विपद् पोर्टल
📌 विज्ञान र प्रविधि📰 स्रोत: SunstarNews.com

बाढीमा हराएको सूचना खोजिरहेका निरज: एआई प्रविधिको प्रयोग गरी एकीकृत विपद् पोर्टल

Author
सनस्टार समाचार डेस्क
वरिष्ठ संवाददाता
🗓️ ३५ मिनेट अघि  |  👁️ १२० पठन
बाढीमा हराएको सूचना खोजिरहेका निरज: एआई प्रविधिको प्रयोग गरी एकीकृत विपद् पोर्टल - Slide 1
निरज भुसालले रातभर खटेर क्षतिको तथ्याङ्क, बेपत्ताको सूची र सरकारी राहतसम्बन्धी एकीकृत सूचना दिने एआई पोर्टल निर्माण गरेका छन्।

अर्थ मन्त्रालयमा कार्यरत युवा प्रविधि अध्येता निरज भुसालले एआई र गिटहब प्रविधिको सहायताले विपद् प्रभावित परिवारका लागि एकीकृत सूचना पोर्टल विकास गरेका हुन्।

पाठक प्रतिक्रिया र विचारहरू

💬 पाठकको प्रतिक्रिया (2)

👨‍💼 रामकृष्ण शर्मा४५ मिनेट अघि

यो समाचार एकदमै महत्त्वपूर्ण र सान्दर्भिक लाग्यो। सनस्टार न्युजले निष्पक्ष पत्रकारिता गरिरहेकोमा बधाई!

👩 सरिता गुरुङ१ घण्टा अघि

जनताको आवाज र यथार्थ परिस्थिति उजागर गर्नुभएकोमा धन्यवाद।

📰 सम्बन्धित समाचारहरू (Related Articles)

भासिएको ७ दिनपछि कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारीसाधन चलाइने
अर्थ / राजमार्ग

भासिएको ७ दिनपछि कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक, ग्राभेल गरेर सवारीसाधन चलाइने

भोटेकोशी विपत्तिको एघारौं दिन: बेत्रावती र त्रिशूली-३ 'ए' सुरुङबाट दुई जनाको जीवितै उद्धार
मुख्य समाचार / विपद्

भोटेकोशी विपत्तिको एघारौं दिन: बेत्रावती र त्रिशूली-३ 'ए' सुरुङबाट दुई जनाको जीवितै उद्धार

स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरुण उपत्यकाका आदिवासीहरू
पर्यावरण / फिचर

स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरुण उपत्यकाका आदिवासीहरू

👑 सनस्टार एक्सक्लुसिभ: गण्डकी प्रदेशमा १० अर्बको पोखरा पर्यटन गुरुयोजना घोषणा
विशेष समाचार

👑 सनस्टार एक्सक्लुसिभ: गण्डकी प्रदेशमा १० अर्बको पोखरा पर्यटन गुरुयोजना घोषणा