एमाले सचिवालय बैठक सकियाे, राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमति
👤 सनस्टार संवाददाता | 📅 2026-09-20

एमाले सचिवालय बैठक सकियाे, राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमति
२०८३ असोज ४ गते
काठमाडाैँ ।
नेकपा (एमाले) सचिवालय बैठक सकिएकाे छ । महासचिव शङ्कर पाेखरेलले बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने निर्णय गरेकाे बताए ।