पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो
👤 सनस्टार संवाददाता | 📅 2026-09-26

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो
२०८३ असोज १० पोखरा
पोखरा मध्य भाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ ।
अविरल वर्षसँगै सेती नदी बढेपछि रामघाटमा साँघुरो निकासका कारण ताल बन्न पुगेको हो ।
रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ । यहाँ वर्षातका बेला बर्षेनि ताल थुनिएर ताल बन्ने गर्दछ ।