मुख्य समाचार

एमाले सचिवालय बैठक सकियाे, राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमति

👤 सनस्टार संवाददाता  |  📅 2026-09-20
एमाले सचिवालय बैठक सकियाे, राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमति
एमाले सचिवालय बैठक सकियाे, राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने सहमति २०८३ असोज ४ गते काठमाडाैँ । नेकपा (एमाले) सचिवालय बैठक सकिएकाे छ । महासचिव शङ्कर पाेखरेलले बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बाेलाउने निर्णय गरेकाे बताए ।