काङ्ग्रेस महाधिबेशन बन्द सत्र सुरु
👤 सनस्टार संवाददाता |

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु
२०८३ असोज १९
काठमाडौं
कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो । पहाड, हिमाल र तराई-मधेश गरी तीन क्लस्टरमा विभाजन गरी बन्दसत्र सुरु भएको हो ।