गण्डक बचत तथा ऋण सहकारीको सातौँ वार्षिक साधारण सभा मंसिर १५ गते
👤 बिष्णु पुन |

गण्डक बचत तथा ऋण सहकारीको सातौँ वार्षिक साधारण सभा मंसिर १५ गते
२०८३ असोज २२ पोखरा ।
गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१७, कास्कीको सातौँ वार्षिक साधारण सभा २०८३ साल मंसिर १५ गते आइतबार हुने भएको छ।
संस्थाको मिति २०८३/०६/११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा बिहान ८ बजे पोखरा–१७, कास्कीमा आयोजना गर्न लागिएको कुरा सस्थाको अध्यक्ष दिपेन्द्र पौडेलले सनस्तार न्युज लाई जानकारी गराए ।
अध्यक्ष पौडेलले संस्थाको साधारण सभामा सम्पूर्ण सेयर सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई सभा सफल बनाउन अनुरोध समेत गरेका छन।